ईनभिजिबल ईम्प्याक्ट नेपालद्वारा आयाेजित चित्रकला प्रतियोगितामा यस विद्यालयमा अध्ययनरत कक्षा ९ का छात्र सागर सुयल मगर प्रथम स्थान हासिल गर्न सफल भएकाे थियो ।
Read Moreयस विद्यालयमा अध्ययनरत कक्षा ११ र 12 का विद्यार्थीहरुको समूह बीच अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
Read Moreराष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसइइमा सहभागी हुनका लागि रजिष्ट्रेशन फारम खुलाएको छ । बोर्डका अनुसार असोज ५ देखि कार्तिक मसान्तसम्म फारम भर्न सकिने छ । …
Read More५५ औं बाल दिवश तथा शिक्षकद्वय माधवप्रसाद ढुङ्गाना र उमङ्गमान शाक्यकाे विदाई कार्यक्रम
Read Moreनेपाल रेडक्रस साेसाईटी नुवाकोट शाखाद्वारा प्राथमिक स्वास्थ्य सामग्री हस्तान्तरण
Read Moreशैक्षिक गतिविधि तथा विद्यार्थी उपलब्धि सम्बन्धमा कक्षा १० का अबिभावक, शिक्षक तथा विद्यार्थीबिच अन्तरक्रिया
Read More