पुस्तकालय काेषको लागि पूर्व शिक्षिका करुणा खनालबाट सहयोग

यस भैरुम माध्यमिक विद्यालयका पूर्ब शिक्षिका करुणा खनाल र उहाँकि छाेरीबाट विद्यालयकाे पुस्तकालय काेषकाे लागि नगद रु.१० हजार प्रदान गर्नुभएकाे छ

Read More